Health Tips (कुन कुन अंगमा कति % पानी? )

१) गिदी (दिमाग)माः ७५% पानी हुनुपर्छ नत्र अपुग हुन थाल्छ;
२) रगतमाः ८३% पानी हुनुपर्छ नत्र अपुग हुन थाल्छ;
३) मुटुमाः ७९% पानी हुनुपर्छ नत्र अपुग हुन थाल्छ;
४) हड्डीहरूमाः २२% पानी हुनुपर्छ नत्र अपुग हुन थाल्छ;
५) मांसपेसीहरूमाः ७५% पानी हुनुपर्छ नत्र अपुग हुन थाल्छ;
६) लिभरमाः ८५% पानी हुनुपर्छ नत्र अपुग हुन थाल्छ;
७) मृगौलामाः ८३% पानी हुनुपर्छ नत्र अपुग हुन थाल्छ;

नोटः समग्रमा शरिर ७०% पानीले बनेको हुन्छ । तसर्थ हरेक दिन (२४ घण्टामा) जाडोमा कम्तीमा २ लिटर र गर्मीमा ३-४ लिटर पानी खाइएन भने पानी-दरिद्रता शरिरमा हुन्छ र शरिर निरिह हुन थाल्छ । शरिर फूर्तिलो हुँदैन, दिमागको सोच्ने क्षमता घट्छ । हरेक अंगको काम गर्ने क्षमता ह्रास हुन थाल्छ ।


#बिक्रम सुब्बा सरको फेसबुक वाल बाट साभार


Comments

Popular Posts

कथा - दुइ वटा पानी बोक्ने घैला (jar ) हरुको

#बासिलको गमला / Story By Giovanni Boccaccio

Socrates and lazy man inspirational story in Nepali

सहि निर्णय - short story

कथा - City (सहर) Maxim Gorky (Russian-Soviet Writer)

Popular posts from this blog

कथा - दुइ वटा पानी बोक्ने घैला (jar ) हरुको